कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । दुईवटा बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो । मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लाथि अधिवेशन बोलाइएको थियो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको अन्त्य गरिएको हो ।

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *