सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

काठमाडौं, ८ पुस ।

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँ घटेको छ । यसअघि प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार रुपैयाँमा खरिदबिक्री हुने महासंघले जनाएको छ ।


यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९३ हजार ५०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले गिरावट आएको छ ।

हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोेबार भएको चाँदीलाई आज एक हजार २६५ पर्ने महासंघले जनाएको छ ।

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

सन्त नेता कृष्णप्रसाद भट्टराईको ९७ औँ जन्मजयन्ती

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

फिफा पूर्व अध्यक्ष ब्लाटरले भ्रष्टाचार गरेको आरोप

Leave a comment

Your email address will not be published. Required fields are marked *