बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप

बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।