रुकुम पश्चिममा नयाँ डिएसपी धुर्ब कुमार श्रेष्ठ आउने

प्रचण्ड खत्री ।
रुकुमपश्चिम, २२ पुस ।
रुकुम पशिममा नयाँ डिएसपी धुर्ब कुमार श्रेष्ठ आउने भएका छन ्र रुकुम पश्चिमका हालका डिएसपी ठग बहादुर केसीको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेल चौतारा तनहुमा सरुवा भएपछी उनको ठाउमा धुर्ब कुमार श्रेष्ठ आउन लागेका हुन् ।

श्रेष्ठ जिल्ला प्रहरी कार्यालय बाट रुकुम पशिम आउँन लाग्नु भएको हो । उनी आएपछि झैझगडा, जाड रक्सी नियन्त्रण गर्ने र शान्त आउने उनको प्रमुख काम हुने बताएको छ । दाङका डिएसपी सुमित खड्काको अन्तरास्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ । उनको ठाउँमा झापामा कार्यरत डिएसपी मुकुन्द प्रसाद रिजाल आउँन लागेका हुन् ।





