प्रधानन्यायाधीश जबराले तोके १२ इजलासमा १४३ मुद्दाको पेसी

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूको निरन्तर इजलास बहिष्कारका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि इजलास तोकेका छन् ।


आफूसहितको पूर्ण र एकल इजलाससहित १२ वटा इजलासमा १ सय ४३ वटा मुद्दाको पेसी तोकेका हुन ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्कार गर्दै आएका छन् । यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिँदै आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

आज वकिलले सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर आन्दोलन थालेका छन्। न्यायाधीश र वकिलको आन्दोलनले सर्वोच्च अदालतबाट हुने न्याय निरूपण भने प्रभावित हुँदै आएको छ ।

प्रधानन्यायाधीश जबराले तोके १२ इजलासमा १४३ मुद्दाको पेसी

औषधि व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा भण्डारी

प्रधानन्यायाधीश जबराले तोके १२ इजलासमा १४३ मुद्दाको पेसी

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

Leave a comment

Your email address will not be published. Required fields are marked *