परीक्षण घट्यो, ४,४८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु

काठमाडौं । सरकारले परीक्षण घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

परीक्षण घट्यो, ४,४८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु

जसपाको ठाकुर पक्षले सोध्यो उपेन्द्र यादवलाई २४

परीक्षण घट्यो, ४,४८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु

बजेट कोभिड केन्द्रित छ- अर्थमन्त्री पौडेल

Leave a comment

Your email address will not be published. Required fields are marked *