राष्ट्रपतिबाट जारी भयो बजेट अध्यादेश

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छिन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपतिले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।  प्रतिनिधिसभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारबाट आज दिउँसो ४ बजे बजेट भाषण प्रस्तुत गर्नेछन्।

राष्ट्रपतिबाट जारी भयो बजेट अध्यादेश

गणतन्त्र दिवसकाे अवसरमा वक्तृत्वकला सम्पन्न

राष्ट्रपतिबाट जारी भयो बजेट अध्यादेश

महन्थ ठाकुरसहित चार नेतालाई पुनः स्पष्टीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *