गणतन्त्र दिवसकाे अवसरमा वक्तृत्वकला सम्पन्न

सुर्खेत । मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले १४औँ गणतन्त्र दिवसका अवरसमा भर्चुल माध्यामबाट वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ ।

कोरोना कहर संगै गणतन्त्र दिवश भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको हो । १४ औँ गणतन्त्र दिवशसको अवसरमा आयोजित यस प्रतियोगितामा सुर्खेत जिल्ला माध्यामिक विद्यालयहरुबाट १२ जनाको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा आर्दश राज माविकी छात्रा आशिका भट्राईले १२० अंक ल्याएर प्रथम हुन सफल भयकि थिइन् भने। यस्तै त्रिपुरे श्वर मा.विकी छात्रा दिपा अधिकारीले ११५ अंक ल्याएर द्धितिय र  कृष्ण संस्कृत तथा साधारण मा.वि की छात्रा यामुना चन्दले ११३ अंक सहित तृतिय स्थान हासिल गरकि थिइन् ।

उक्त कार्यक्रमको निर्णायक मा गंजा प्रसाद न्यौपाने, टेकनारायण उपाध्याय र रणबहादुर खड्काले  गरेका थिए। भने कार्यक्रमको संचालक को भुमिका धिरेनद्र सापकोटा थिय भने कार्यक्रममा सुर्खेत शाखाका सम्पूर्ण पदाधिकारी र सदस्यहरु मानव अधिकार तथा शान्ती सुर्खेत शाखाका संस्थापक सभापति गोविन्द कोइराला, केन्द्रीय सचिव पुष्पा मल्ल, सहित शाखा सभापति प्रकाश शाहीको सभापतित्वमा सम्पन् भएको थियो । ।

गणतन्त्र दिवसकाे अवसरमा वक्तृत्वकला सम्पन्न

इराकविरुद्ध नेपालको २० वर्षपछिको भेट, अनुभव बटुल्ने

गणतन्त्र दिवसकाे अवसरमा वक्तृत्वकला सम्पन्न

राष्ट्रपतिबाट जारी भयो बजेट अध्यादेश

Leave a comment

Your email address will not be published. Required fields are marked *