ओलम्पिकमा स्वर्ण जित्‍ने बर्मुडा सर्वाधिक सानो देश

एजेन्सी । टोकियो ओलम्पिकमा बर्मुडाले सनसनिपूर्ण इतिहास बनाएको छ। मात्र ६३ हजार जनसंख्या भएको बरमुडाले ओलम्पिकमा स्वर्ण जित्दै इतिहास बनाएको हो। सर्वाधिक सानो देशले स्वर्ण जितेको यो पहिलो अवसर हो।

बर्मुडाका लागि ३३ वर्षीय फ्लोरा डपीले आफ्नो देशका लागि स्वर्ण सम्भव बनाइन्। उनको ट्रायथलोनमा स्वर्ण चुमिन्। फ्लोराको यो चौथो ओलम्पिक थियो।उनले ५६ एथलीट्सलाई पछि पार्दै १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्।

दोस्रो नम्बरमा ग्रेट ब्रिटेनका जर्जिया टेलर ब्राउन रहिन्। जहाँ अमेरिकी केटी झफेरेस तेस्रो नम्बरमा रहिन्।बर्मुडाका नाममा यसअघि १९७६ मा कांस्‍यपदक रहेको थियो।जुन कांस्‍य जित्ने सर्वाधिक सानो देशको कीर्तिमानसमेत रहेको थियो।

ओलम्पिकमा स्वर्ण जित्‍ने बर्मुडा सर्वाधिक सानो देश

काँग्रेस सांसदको प्रश्न– जबज दुनियाँको कुन कम्युनिस्ट

ओलम्पिकमा स्वर्ण जित्‍ने बर्मुडा सर्वाधिक सानो देश

‘आँधी तुफान–२’ को छायांकन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *