कहिले गरिन् अभिनेत्री सन्ध्याले बिहे ?

काठमाडौं । अभिनेत्री सन्ध्या केसीले विवाह गरेकी छन् । उनले आफुले कानुनी बिहे गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आभूषण ज्योती कंसकारसँग आफुले बिहे गरेको जनाकारी दिएकी छन् । खुशी शेयर गरेपछि मात्र वास्तविक हुने भन्दै उनले बिहे सार्वजनिक गरेकी हुन् ।

आभूषणले आफुलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको समेत बताएकी उनले अगाडि लेखेकी छन्– ‘हामीले कानुनी रुपमा एकअर्कालाई स्विकार गरेका छौं । बिहेको घोषणा गर्न पाउँदा खुशी छु ।’ उनले कानुनी बिहे कहिले गरिन् । त्यो मिति भने उल्लेख गरेकी छैनन् ।

बरु कोरोना परिस्थिती सामान्य भएपछि परम्परागत रुपमा बिहे गर्ने समेत बताएकी छन् । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा प्रवेश गरेकी उनी पछिल्लो समय ‘पण्डित बाजेको लौरो’ फिल्ममा देखिएकी थिइन् ।

कहिले गरिन् अभिनेत्री सन्ध्याले बिहे ?

कर्णालीमा १८४ जनाले जिते कोरोना

कहिले गरिन् अभिनेत्री सन्ध्याले बिहे ?

फेरि सुरु हुँदै ‘आँधी तुफान-२’ को सुटिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *