पूजाले गरिन् बिकिनीमा योगा

मुम्बई । अभिनेत्री पूजा बत्रा आफ्नो फिटनेशको निकै ख्याल गर्छिन् । उनी फ्यानको साथ योगा र वर्क आउटको तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् । अहिले पनि पूजाले एक तस्बिर शेयर गरेकी छन् ।

तस्बिरमा उनी स्विमिङ पुलको किनारामा ग्रीन बिकिनीमा योगा आसनमा देखिएकी छन् । पूजा अहिले ४४ वर्षकी भइन् । फिटनेशको कारण उनको उमेर ४४ अनुमान लगाउन गाह्रो छ ।

फ्यानले पूजाको बिकिनी तस्बिर रुचाएका छन् । पूजाले अनिल कपुरको फिल्म ‘विरासत’ बाट बलिउड डेब्यु गरेकी हुन् ।

त्यसपछि उनी ‘हसीना मान जाएगी’, ‘भाई’, ‘नायक’, ‘कही प्यार न होजाए’ जस्ता फिल्ममा काम गरेका छन् । उनले कयौ ब्यवसायिक विज्ञापनमा पनि काम गरेकी छन् । २०१३ मा उनले ‘मिस इन्डिया इन्टरनेशनल’को उपाधि समेत जितेकी थिइन् ।

पूजाले गरिन् बिकिनीमा योगा

चलचित्र प्राविधिकलाई कलाकारको सहयोग

पूजाले गरिन् बिकिनीमा योगा

किन अनुहार देखाउन चाहन्नन् इरफानकी श्रीमती ?

Leave a comment

Your email address will not be published. Required fields are marked *