लागु औषध सहित २ जना पक्राउ

सुर्खेत । लागु औषध नाइट्राजेपम ट्याब्लेट सहित दुइजना प्रक्राउ परेका छन् ।

उक्त प्रक्राउ पर्नेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका ३ का २१ बर्षिय एङगेस बस्नेत र २२ बर्षिय (लक्ष्मण) भनेर चिनिने संञ्चित राना रहेका छन् ।

नेपालगंज देखि लु.६२ प.०६८५ नम्बरको मोटरसाईकलमा लागु औषध ल्याएर गएको गोप्य सुचनाका आधारका जाजरकोट प्रहरीले भेरी नगरपालिका वडा नं.११ मटेला र स्थित तप्त जैसीकोे होटलबाट उनिहरुलाइ हिजाे साझ प्रकाउ गरेको हो ।

प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा प्रहरी टोलीले उक्त होटलमा बसेका ती एङगेस बस्नेत र रानाको झोला खानतलासी गर्दा बस्नेतले बोकेको झोला भित्र नाइट्राजेपम ट्याब्लेट १० ग्रामको प्रत्यक पत्तामा ३० वटाको ट्यावलेट रहेको १० वटा पत्ता जस मध्य एक पत्तामा २ (दुई) वटा र अर्को पत्तामा ५ (पाँच) वटा ट्यावलेट नरहेकोले जम्मा २९३ वटा ट्यावलेट रहेकोर ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सूल आईपी नामक लागु औषध ५० ग्रामको ९८ वडा पत्ता रहेको निरीक्षक मल्लले जानकारी दिए ।

लागु औषध सहित २ जना पक्राउ

बुधबार थपिए १४५ जना कोरोना संक्रमित

लागु औषध सहित २ जना पक्राउ

७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टर

Leave a comment

Your email address will not be published. Required fields are marked *