२०८३ कार्तिक १२ गते
×

Now Playing

उपत्यकामा ४० प्रतिशतले लगाए दुवै डोज खोप

काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।

सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन गरिसकेका छन् ।

बागमती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।

उपत्यकामा ४० प्रतिशतले लगाए दुवै डोज खोप

राजनीतिक पूर्वाग्रह राखेर बालुवाटार जग्गामा फसाइयो ।

उपत्यकामा ४० प्रतिशतले लगाए दुवै डोज खोप

आज सुनको मूल्य ९०० रुपैयाँले बढ्यो‚

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!