परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्च पदस्थहरूको उपस्थिति रहेकाे  थियो।

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९)  बमोजिम डा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन्।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ महिनापछिकै सबैभन्दा

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

राजनीतिक पूर्वाग्रह राखेर बालुवाटार जग्गामा फसाइयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *