२७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!