अक्सिजन सिलिण्डर बोकेको जिप दुर्घटना

कोहलपुर । बाँकेमा अक्सिजन सिलिन्डर बोकेको जिप दुर्घटना भएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको उक्त जिप दुर्घटनामा भएको हो ।

नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटनामा परेको स्थानियले बताएको छन्।प्रहरी अस्पताल नेपालगन्जबाट अक्सिजन भरिएका सिलिन्डर लिएर जादै गरेको जिप कोहलपुर देखी झण्डै ३० किलोमिटर अगाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा कुनै मानविय क्षती नभएको बताईएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

अक्सिजन सिलिण्डर बोकेको जिप दुर्घटना

कर्णालीमा एक करोड राशीको ‘कर्णाली प्रदेश पत्रकार

अक्सिजन सिलिण्डर बोकेको जिप दुर्घटना

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *