म्यानमारका नागरिकको सुरक्षाका लागि प्रार्थना गर्दै ओजिल

जर्मनी फुटबल क्लबका राष्ट्रिय टिमका खेलाडी मेसुट ओजिलले म्यानमारमा भएको हिंसा र त्यहाँका नागरिकका लागि प्रार्थना गरेका छन् ।

उनले आज प्रार्थना गर्दै गरेको आफ्नो फोटो राखेर फेसबुकमा लेखेका छन् – हामीले एक अर्काको साथ मानव भएर खडा हुनु आवश्यक छ विशेष गरी म्यानमार जस्ता देशहरूमा ।

जो अहिले सुरक्षित छैनन् तिनीहरूको लागि प्रार्थना गर्दै छु ।

जर्मनीलाई सन् २०१४ को विश्वकप फुटबल उपाधि दिलाएका टोलीका एक ओजिल हाल टर्कीको एक फुटबल क्लबबाट खेल्छन् ।

स्पेनको रियल मड्रिड तथा इंग्ल्याण्डको आर्सनलबाट खेलिसकेका छन् ।

https://www.facebook.com/photo.php?fbid=326199862199707&set=a.296436901842670&type=3

म्यानमारका नागरिकको सुरक्षाका लागि प्रार्थना गर्दै ओजिल

रूसद्वारा १० अमेरिकी कूटनीतिज्ञमाथि प्रतिबन्ध

म्यानमारका नागरिकको सुरक्षाका लागि प्रार्थना गर्दै ओजिल

त्रिकोणात्मक टि-२० क्रिकेट : पहिलो खेल आज

Leave a comment

Your email address will not be published. Required fields are marked *