कर्णालीमा बन्द गराउँदै हिँड्ने विप्लवका २० जना कार्यकर्ता पक्राउ

सुर्खेत : बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका २० जना कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सडक अवरुद्ध तथा सवारी साधन आगमनमा अवरुद्ध गर्न खोजेको भन्दै पक्राउ गरिएको हो । प्रहरीले रुकुमपश्चिममा १३ र सुर्खेतमा सात जना पक्राउ गरेको छ ।

कर्णालीमा बन्द गराउँदै हिँड्ने विप्लवका २० जना कार्यकर्ता पक्राउ

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

कर्णालीमा बन्द गराउँदै हिँड्ने विप्लवका २० जना कार्यकर्ता पक्राउ

विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *