प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौं :  प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोनबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न राजदूत एलिजावेथ शुक्रबार अपरान्ह जंगी अड्डा पुगेकी थिइन् ।

भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। छलफलमा सैनिक सहायतालगायतका विषयमा छलफल भएको थियो ।

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

बिजगौरी गाउँमा स्यालको आतङ्क

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

कर्णालीमा बन्द गराउँदै हिँड्ने विप्लवका २० जना

Leave a comment

Your email address will not be published. Required fields are marked *