हाम्रा ६ मत मुख्यमन्त्री शाहीलाई : सासंद जिवन शाही

दिनेश बुढा
सुर्खेत । नेपाली काँग्रेसका कर्णाली प्रदेश सभा सदस्य जिवनबहादुर शाहीले प्रतिपक्ष दललाइ मत गर्ने बताएका छन् ।
शाहीले कांग्रेसका लागि एमाले र माओवादी दुवै एकै भएपनि ‘निमुखालाई न्याय गर्ने’ नीति अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बताए हुन ।

‘हामीले हाल्दा पनि मुख्यमन्त्रीको बहुमत पुग्दैन । हाम्रो ६ सीट छ । हामी तेस्रो दल हौं । हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं’, शाहीले भने ।






