गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने निर्णय गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएका छन् ।

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

बघेनी ढुंगामा माटो हालेर ढाकेजस्तै कसैको पनि

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

सिरुवा पर्व : सिम्रौनगढदेखि कम्बोडियासम्म उत्सव !

Leave a comment

Your email address will not be published. Required fields are marked *