प्रहरी जवानको लिखित परीक्षामा ७ हजार ३३४ जना उतीर्ण

काठमाडौं । नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएका मध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन्। २०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाद्वारा जारी सूचनामा उत्तीर्ण उम्मेदवारका लागि आगामी साउन ७ गते अन्तरवार्ता सुरु गरिने उल्लेख गरिएको छ।

प्रहरी जवानको लिखित परीक्षामा ७ हजार ३३४ जना उतीर्ण

दुर्गममा स्वास्थ्य स्वयंसेविका नै डाक्टर !

प्रहरी जवानको लिखित परीक्षामा ७ हजार ३३४ जना उतीर्ण

नेपाल र अमेरिकाबीच लामो सहकार्य छ :

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!