देशभर २ सय ९५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् ।


५ हजार २ सय २५ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९५ जना संक्रमित भेटिएका हुन । गत २४ घण्टाको अवधिमा २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यस्तै आज ४ हजार ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार २ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

देशभर २ सय ९५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

जनकपुरमा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्म

देशभर २ सय ९५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

सर्वोच्च अदालतमा आज १० इजलासमा १३९ मुद्दाको

Leave a comment

Your email address will not be published. Required fields are marked *