मृत भेटिइन् एडल्ट स्टार डकोटा, फोटो सुटका कारण मिलेको थियो ज्यान मार्ने धम्की

एजेन्सी । २७ वर्षीया एडल्ट स्टार डकोटा स्काइको निधन भएको छ । लस एन्जलस स्थित आफ्नै घरमा उनी मृत भेटिएकी हुन् । उनको मृत्युको कारण अहिले खुल्न सकेको छैन ।

रिपोर्टका अनुसार उनी आफ्नो नीजि निवासमा निक्कै चिन्तित रहेकी थिइन् । अनलाइन ट्रोलको निसाना आफूमा परेकामा समेत चिन्तित थिइन् ।

हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि टपलेस पोजमा खिचाएकी थिइन् । उक्त तस्बिरलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको थियो ।

तस्बिरका कारण उनलाई ज्यान मार्ने धम्की समेत मिलेको थियो । उनको निधनको समाचारले सबैलाई हैरान बनाएको छ । यस बिषयमा पुलिस अधिकारीले अनुसन्धान गरिरहेका छन् । तर निधनको कारण खुल्न सकेको छैन । डकोटा स्काइको सक्कली नाम लरेन केय स्कोट हो ।

मृत भेटिइन् एडल्ट स्टार डकोटा, फोटो सुटका कारण मिलेको थियो ज्यान मार्ने धम्की

‘साइन्टिस्ट’ बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!