थपिए २४०७ कोरोना संक्रमित, ४६ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा दुई हजार चार सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले आइतबार १२ हजार चार सय ६ जनामा कोरोना परीक्षण गरेको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ भने तीन हजार ९ सय ९४ जना कोरोनामुक्त भएका छन ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ५८,ललितपुरमा एक सय १२ र काठमाडौंमा चार सय ८३ गरी कूल ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

थपिए २४०७ कोरोना संक्रमित, ४६ जनाको मृत्यु

ओली सरकारलाई प्रदेश १ को काउन्टर :

थपिए २४०७ कोरोना संक्रमित, ४६ जनाको मृत्यु

कर्णाली प्रदेशमा प्रत्येक सांसदलाई २५ करोड बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *