बच्चा जन्माएपछि अभिनेत्रीको ‘टपलेस पोज’, युर्जर्स भन्छन्, ‘तपाईंबाट यस्तो आशा थिएन’

एजेन्सी । टेलिभिजनको चर्चित टेलिश्रृखंला ‘कुमकुम भाग्य’की आलिया अर्थात अभिनेत्री शिखा सिंह पछिल्लो समय व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । केही समयअगाडि मात्रै बच्चाकी आमा समेत बनेकी शिखाको पछिल्लो समय एउटा तस्बिरले चर्चा पाएको छ ।

भर्खरै जन्मिएकी छोरीको हेरचाहमा टेलिभिजनका सिरियलमा समेत नदेखिएकी शिखाले एउटा तस्बिर सामाजिक सञ्जालमा हालेकी छन् । उनको उक्त तस्बिर सामाजिक सञ्जालमा शेयर भएपछि उनका प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तस्बिरमा विभिन्न प्रकारका प्रतिक्रिया जनाएका छन् ।

उनका केही साथीहरुले उनको पछिल्लो तस्बिरलाई निकै मन पराएका छन् । उनको बोल्डनेसको तारिफ पनि गरेका छन् । उनले काम गरेको सिरियल ‘कुमकुम भाग्य’की प्रमुख भूमिकामा रहेकी श्रृटि झाले लेखेकी छन्,’म अब घर आउँ ?’ अर्की अभिनेत्रीले लेखेकी छन्, ‘बर्निंङ फायर !’

उनले जुलाई ७ मा पोस्ट् गरेको उक्त तस्बिरमा शिखा टपलेस छिन् । उनको तस्बिरमा आलोचना पनि उत्तिकै आएका छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले शिखाबाट यस्तो तस्बिरको आशा नगरेको समेत बताएका छन् ।

बच्चा जन्माएपछि अभिनेत्रीको ‘टपलेस पोज’, युर्जर्स भन्छन्, ‘तपाईंबाट यस्तो आशा थिएन’

आमिर खानसँग जोडिएका ५ अनौठा तथ्य

बच्चा जन्माएपछि अभिनेत्रीको ‘टपलेस पोज’, युर्जर्स भन्छन्, ‘तपाईंबाट यस्तो आशा थिएन’

टिआरको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!