राजु र देवीकाे ‘समयको खेल’

काठमाडौं ।  गायक राजु ढकाल र गायिका देवी घर्तीको आवाजमा रहेको ‘समयको खेल’ बोलको गीत सार्वजनिक भएको छ ।

केहि दिनअघि देवी घर्ती मगर युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत हालसम्म १ लाख बढि पटक हेरिएको छ । रविन लामिछानेको शब्द रहेको गीतमा गायक ढकालले संगीत गरेका छन्। गीतको भिडियोमा पनि राजु देवी नै देखिएका छन् ।

भिडियोलाई करन चैसिरले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन्। राजु र देवी श्रीमान श्रीमती हुन्। उनीहरु लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय रहेका छन्।

राजु र देवीकाे ‘समयको खेल’

भारतमा उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण गर्ने २४

राजु र देवीकाे ‘समयको खेल’

सेयर बजारमा फर्कियो उत्साह, कारोबार रकममा पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *