गुर्माकोटका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत, ८ पुस ।

कर्णाली प्रदेृशमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतको गुर्माकोट नगरपालिका–७, का ७५ बर्षीय कोरोना संक्रमित पुरुषको बुधवार विहान ३ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको हो ।

मृतक पुरुषलाई निमोनियासँगै कोरोना संक्रमणका कारण निधन भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित पुरुषको शव व्यवस्थापना गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको छ । सुर्खेतमा योसँगै कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १३ पुगेको छ ।

गुर्माकोटका कोरोना संक्रमित पुरुषको मृत्यु

कर्णालीको खेलकुद परिषदको सदस्य सचिवमा संज्याल र

गुर्माकोटका कोरोना संक्रमित पुरुषको मृत्यु

संसद विघटनविरुद्ध दायर रिटको सुनुवाइ आज

Leave a comment

Your email address will not be published. Required fields are marked *