‘आयौ चेली माइती सम्झेर’

सुर्खेत, २४ असार ।

नेपाल आइडल सिजन ३ बाट चर्चा कमाएकी गायिका रचना रिमाल, टिकटकबाट चर्चामा आएकी एलिना चौहान र ‘माया मारेर’ बोलको गीतबाट स्रोताको माया पाएकी समीक्षा अधिकारीको स्वरमा रहेको ‘आयौ चेली माइती सम्झेर’ बोलको गीत मंगलवार सार्वजनिक भएको छ।

गीतमा शब्द घनश्याम ओली, संगीत दीपक शर्मा, एरेन्ज कृष्ण विक र मिक्सिङ श्यामश्वेत रसाइलीको छ। गीतको निर्देशन सरोज ओलीको रहेको छ।

‘आयौ चेली माइती सम्झेर’

दैलेखमा दबाव मुलक कार्यक्रम

‘आयौ चेली माइती सम्झेर’

हुम्लामा झाडापखालाका विरामी बढे

Leave a comment

Your email address will not be published. Required fields are marked *