फराकिलो बन्दै बुलबुले ताल : चैतमा काम सकिने र नियमित डुंगा सञ्चालन हुने
सुर्खेत : बुलबुले ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुले तालको बारेमा नसुन्ने र एकपटक अवलोकन गर्नका लागि इच्छा नराख्ने कमै होलान् । तर चर्चाअनुसार भौत्तिक पूर्वाधार र संरक्षण नहुँदा पर्यटक एकपटक पुगेपछि पुनः अवलोकनका लागि पुग्ने आँट गर्न सक्दैनन् । अब भने बुलबुले तालको स्वरुप नै परिवर्तन हुन लागेको छ । […]



