सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।

छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

खोप खरिद सरकारको पहिलो प्राथामिकता – उपप्रधानमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *