‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सम्पन्न

काठमाडौं । फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सकिएको छ । निषेधाज्ञा अगाडि फिल्म फ्लोरमै थियो । निषेधाज्ञा जारी भएपछि फिल्मको छायाँकन रोकिएको कलाकार दिनेश खड्काले बताए ।

‘केही दिनको मात्र छायाँकन बाकी रहेको थियो’ खड्काले भने ‘महामारीले रोक्यो ।’ फिल्मको छायाँकन निषेधाज्ञा खुल्ने बितिकै हुने उनको भनाई रहेको छ ।

समसामयिक विषयवस्तुमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, बिनोद न्यौपाने, दिनेश खड्का, जयनन्द लामा, विशाल पहारी, रवि गिरी, रश्मि भट्ट, शारदा गिरी, सुजाईरा कार्की, सन्दीप सिग्देल, अस्मिता पन्थ, अम्बिका तामाङ आदि कलाकारले अभिनय गरिरहेका छन् ।

‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सम्पन्न

अभिनेत्री रोशनी केसीलाई कोरोना संक्रमण

‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन सम्पन्न

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *