फ्रेन्च कपको उपाधि पिएसजीले जित्यो

एजेन्सी ।  फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले पछिल्लो सात वर्षमा छैटौँपटक उपाधि उचालेको हो ।

अवे मैदानमा भएको खेलमा पिएसजीका लागि १९ औँ मिनेटमा आइकार्डी र ८१ औँ मिनेटमा केलियन एमबाप्पे गोल गरे ।

पहिलो गोलका लागि सहयोगका गरेका एमबाप्पेले आफ्नो गोल भने एन्डल डी मारियाको सहयोगमा गरेका हुन् ।

फ्रेन्च कपको उपाधि पिएसजीले जित्यो

कोरोनामुक्त भएको तीन महिनापछि खोप लिनु उपयुक्त

फ्रेन्च कपको उपाधि पिएसजीले जित्यो

राष्ट्रियसभा उपनिर्वाचन : ३ सय ३८ मत

Leave a comment

Your email address will not be published. Required fields are marked *