होली घर भित्रै मनाउँन प्रशासनको आग्रह

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यसपालिको होलीपर्व भिडभाड नगरि घरमै बसेर मनाउँनकाो लागि अनुरोध गरेको ।
कोरोना रोगको को दोस्रो लहर फैलिएको हुदाँ उक्त रोगबाट बच्न माक्स तथा सेनिटाइजरको प्रयोग नियिमत राख्न समेत अनुराेध प्रशासनले गरेकाे छ ।
त्यस्तै यसपालिको होली लगायतका चाडपर्व घरमै बसेर मनाउँन आम नागरिकलाइ सुचना गरेको हो ।







