२०८२ बैशाख १७ गते
×

Now Playing

हिलाम्य सडकका कारण सास्ती व्यहोर्दै नागरिक

प्रचण्ड खत्री/रुकुम पश्चिम । वर्षायाम सुरुभएसँगै रुकुम पश्चिमका ग्रामिण सडकहरुमा नागरिकले सधैं सास्ती व्यहोर्ने गरेका छन् । स्थानीय तहको व्यवास्थाका कारण वर्षेनी हिलाम्मे सडकका कारण सास्ती व्यहोर्नु परेको त्रिवेणी गाउँपालिका-९ कि सारदा खड्का बताउँछिन । स्थानीय सरकार आएदेखि सडकमा केही हदसम्म सुधार भएपनि स्तरोन्तीको काम हुन भने सकेको छैन ।

पालिकामा पर्ने मुसिकोट-गिलाबाङ-छिनखेत सडक खण्ड हालसम्म पनि स्तरोन्ती हुन सकेको छैन । छिनखेत-बाँफिकोट-स्यार्पूदह सडक निर्माणका लागि ठेक्का लागेको भएपनि ठेकेदारले चासो नदिदा स्तरोन्तीको काम अलपत्र परेको छ ।

हिलाम्य सडकका कारण सास्ती व्यहोर्दै नागरिक

YUGAAWHAN NATIONAL DAILY (2080-04-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *