सुर्खेतको सिम्ता गाउँपालिकामा काँग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एमाले निकट दुई कार्यकर्ता घाइते

सुर्खेत । गएराती १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा काँग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा नेकपा एमाले निटक मानिने बर्ष ३६ का सुनिल विक र २६ बर्षिया इन्द्र विक घाइते भएका छन् । दुबै जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेको थियो भने काँग्रेसका कार्यकर्ता ब्याक भएका थिए । एमाले कार्यकर्ता आक्रोशित प्रहरीसँग विवाद गरेका थिए ।
प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हूँदा चार जना प्रहरी सामान्य घाइते भएको घर्तीले जानकारी दिए ।

सुर्खेतको सिम्ता गाउँपालिकामा काँग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एमाले निकट दुई कार्यकर्ता घाइते

मौन अवधिमा फेसबुकबाट भोट माग्न पाइन्छ कि

सुर्खेतको सिम्ता गाउँपालिकामा काँग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एमाले निकट दुई कार्यकर्ता घाइते

उपल्लो डोल्पाबाट म्यादी प्रहरीको शव दुनै ल्याउन

Leave a comment

Your email address will not be published. Required fields are marked *