बिहेको भोज खान गएका पुरुष मृत फेला

प्रचण्ड खत्री
रुकुम पश्चिम, २४ माघ ।
रुकुम पश्चिममा चिसोले एक जनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

सोमबार बिहान साढे ७ बजेतिर बटाला बिहे घरको पछाडि पट्टि मृत अवस्थामा फेला परेका थिए । स्थानीय कमल परियारको बिहे भोज खान गएका बटाला बिहे घरको पछाडिपट्टि त्रिपालमा एक्लै सुतेका थिए ।

बिहेको भोज खान गएका पुरुष मृत फेला

सुर्खेत खोलीगाउँमा महिला मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *