सुर्खेत खोलीगाउँमा महिला मृत फेला

सुर्खेत, २४ माघ ।
सुर्खेतमा एक महिला मृत फेला परेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँकी ५७ वर्षीय शान्ति थापाको मृत्यु भएको हो । थापाको आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलीगाउँका जय बहादुर थापाकी श्रीमति शान्ति सुतिरहेको अवस्थामा आइतबार बिहान आफ्न्तले उठाउन खोज्दा मृत्यु भएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुर्खेत खोलीगाउँमा महिला मृत फेला

जुम्लामा हिमपातमा परी दुईको मृत्यु, फसेका ३६

सुर्खेत खोलीगाउँमा महिला मृत फेला

बिहेको भोज खान गएका पुरुष मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *