भेरीगंगाका स्वतन्त्र उम्मेदवार बुढामगरको उम्मेदवारी फिर्ता

सुर्खेतको भेरी गंगा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मानबहादुर बुढामगरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै बुढामगरले उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।

यो नगरपालिकामा गठबन्धनका तर्फबाट काँग्रेसकै रामबहादुर सिंह मेयर र उपमेयरमा माओवादी केन्द्रका नन्दबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

भेरीगंगाका स्वतन्त्र उम्मेदवार बुढामगरको उम्मेदवारी फिर्ता

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

भेरीगंगाका स्वतन्त्र उम्मेदवार बुढामगरको उम्मेदवारी फिर्ता

दैलेखकाे नाैमुलेमा वडा कार्यालयमा कांग्रेसको झण्डा

Leave a comment

Your email address will not be published. Required fields are marked *