पछिल्लो २४ घण्टामा देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ,भने ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७.४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

कर्णाली सरकारका तीन मन्त्रीको भोलिदेखि पदमुक्त हुँदै

पछिल्लो २४ घण्टामा देशभर थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

५८ प्रतिशतले गराउँछन असुरक्षित गर्भपतन

Leave a comment

Your email address will not be published. Required fields are marked *