राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मंगलबार ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

भारतीय राष्ट्रपति कोविन्दको मंगलबार मुटुको सफल शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया सम्पन्न भएकामा खुुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

सीमा स्तम्भको अध्ययन हुने

राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

किसानलाई छैन, पहुँचवालालाई मात्र अनुदान

Leave a comment

Your email address will not be published. Required fields are marked *