महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो

काठमाडौं : सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ।
सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।
आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्याएको हो अर्थमन्त्री पौडेलले जानकारी दिए






