लागुऔषध सहित वीरेन्द्रनगरबाट एकजना पक्राउ

सुर्खेत । लागु औषध सहित वीरेन्द्रनगरबाट एक जना पुरुष पक्राउ परेका छन् ।

हिजो साझ बर्दियाको गुलरिया नगरपालिका ७ का २४ वर्षिय पुरुष रवि अहमदलाई वीरेन्द्रनगर नगर ६ गणेशचोक उनि बस्ने डेराबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रवि अहमदको शरिर खानतलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई राखेका १७० मिलि ग्राम लागुऔषध (ब्राउन सुगर) सहित पक्राउ परेका हुन ।

https://www.facebook.com/dpo.surkhet.3/posts/1065022607360049

लागुऔषध सहित वीरेन्द्रनगरबाट एकजना पक्राउ

कार्टुन

बलियो इराकविरुद्ध नेपालको परीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *