भारतद्वारा ५ हजार किलोमिटर टाढा मार हन्ने मिसाइल परीक्षण

भारतले अग्नी–५ मिसाइलको सफल परीक्षण गरेको छ। उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाइल परीक्षण गरेको हो। मिसाइलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ।

मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकिसत गरेको थियो। अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ  ।

जुनमा भारतले अग्नी प्राइम मिसाइल परीक्षण गरेको थियो  । आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ  ।  एजेन्सी

भारतद्वारा ५ हजार किलोमिटर टाढा मार हन्ने मिसाइल परीक्षण

बागमतीमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

भारतद्वारा ५ हजार किलोमिटर टाढा मार हन्ने मिसाइल परीक्षण

सञ्चालनमा आयो काँक्रेविहार टे«डिङ कन्सर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *