बागमतीमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन जना मन्त्री नियुक्त गरेका छन्।

नेकपा माओवादी केन्द्र प्रदेशसभा संसदीय दलकी उपनेता कुमारी मोक्तान, कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्ण खनाल मन्त्री नियुक्त भएका हुन्।

मोक्तानलाई सामाजिक विकास, भँडेललाई भौतिक पूर्वाधार विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मोक्तानले यसअघि आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने भनिए पनि पछि मन्त्रालय परिवर्तन गरिएको हो ।

बागमतीमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

मन्त्री खतिवडा : १२ वर्षमुनिका बालबालिकालाई पनि

बागमतीमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

भारतद्वारा ५ हजार किलोमिटर टाढा मार हन्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *