‘ओई ओई लालुमै’ : शङ्कर र अञ्जलीको तीज गीत

काठमाडौं । शङ्कर बिसी र अञ्जली अधिकारीको अभिनय रहेको तीज गीत ‘ओई ओई लालुमै’ सार्वजनिक भएको छ ।

नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको लय रहेको गीतमा खेम सेन्चुरी र देवी घर्ती मगरको स्वर छ ।

विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि शङ्कर बिसीले नै निर्देशन गरेका हुन् ।

बिसीकै कोरियोग्राफी रहेको गीतमा दुर्गा पौडेलको छायाँंकन र विकास ज्ञवालीको सम्पादन छ ।

पशुपति म्युजिक प्रालिले आफ्नो युट्युबमार्फत बाहिर ल्याएको यो गीतका निर्माता शिव पौडेल हुन् ।

‘ओई ओई लालुमै’ : शङ्कर र अञ्जलीको तीज गीत

विशेषज्ञ सेवा सहित ईसिजि र भिडियो एक्सरे

‘ओई ओई लालुमै’ : शङ्कर र अञ्जलीको तीज गीत

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!