इस्तानबुलमा ७०९ अवैध आप्रवासी पक्राउ, अधिकांश अफगानी

एजेन्सी ।  टर्की प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले जानकारी दिएको छ।​

इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५ सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रवासीलाई अवैध रूपमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ।

इस्तानबुलमा ७०९ अवैध आप्रवासी पक्राउ, अधिकांश अफगानी

भारतको यूपीमा बस र ट्रक ठोक्किँदा १८

इस्तानबुलमा ७०९ अवैध आप्रवासी पक्राउ, अधिकांश अफगानी

सयौँ पर्यटकबीच जोडीको अश्लील हर्कत, चप्पलले हानेर

Leave a comment

Your email address will not be published. Required fields are marked *