भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं : युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ। गएराति भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो।

खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् त्यसपछि खेल पेनाल्टीमा गयो।

१० वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए। तर ११ औं पेनाल्टीमा म्यानचेस्टर युनाइडेटले गोल गर्न सकेन भने भिल्ला रियलका रुल्लीले गोल गर्दै टिमलाई जित दिए।

भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

१९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

उपाधि दिलाएपछि इन्टर छाडे कोन्टेले, रियल वा

Leave a comment

Your email address will not be published. Required fields are marked *