अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

एजेन्सी । अन्डरवर्ल्ड डन राजेन्द्र निकलजे अर्थात् छोटा राजन कोरोना संक्रमित भएका छन् । राजन कोरोना संक्रमित भएपनि उपचारका लागि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्।

​ तिहाड जेलका अधिकारीहरुले उनी अस्पताल भर्ना भएको जानकारी दिँदै स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् ।

उनी २०१५ मा इन्डोनेसियाको बालीमा गिरफ्तार भएर भारत सुपुर्दगी भएदेखि नै तिहाड जेलमा छन्। मुम्बईमा उनीविरुद्धका मुद्दा सीबीआईमा स्थानान्तरित गरेर मुद्दा चलाउन विशेष अदालत गठन गरिएको छ।

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

कोरोना अतिप्रभावित देशलाई अमेरिकाले ६ करोड डोज

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

विधानसभाको चुनाव भए पनि भारतमा विजयी र्‍याली

Leave a comment

Your email address will not be published. Required fields are marked *