भेरीगंगा जेसीजको भेटघाट कार्यक्रम सम्पन्न

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको भेरीगंगा जेसीज बर्ष द्दण्द्दज्ञ ले आज शुक्रवार भेटघाट कार्यक्रम गरेको छ । भेरीगंगा जेसीज बर्ष द्दण्द्दज्ञ शाखा कार्यालय छिन्चु र यसका गतिबिधिका बिषयमा भएको हो ।
नेपाल जेसीजको राष्ट्रिय निरुपित क्षेत्र घ का उपाध्यक्ष कल्पना पाण्डे कुसुमूको प्रमुख आथितयतामा तथा बुटवल लेडि जेसीज बर्ष द्दण्द्दज्ञ का उपाध्यक्ष जेसी हिमा कुवरको आथित्यतामा उक्त भेटघाट कार्यक्रम भएको भेरीगंगा जेसीजका महासचिव नवराज कार्कीले जानकारी दिनुभयो ।
भेरीगंगा जेसीजका अध्यक्ष जेसी रामु सुबेदी र महासचिव कार्कीले मायाको चिनो बितरण गर्नु भएको थियो । उक्त कार्यक्रम भेरीगंगा जेसीजका अध्यक्ष जेसी रामु सुबेदिको सभापतित्वमा त्यस्तै भेरीगंगा जेसीजका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको छ ।







